मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

‘नेपालगञ्जमा एमालेले मेयर छाड्दैन’

। नेपालगञ्ज उपमहानगरपालिकाको दक्षिण–पूर्वमा पशुपति दयाल मिश्राको भव्य फनपार्क छ । गत मङ्सिर १ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यही फनपार्कभित्र माइतीघर मण्डलाको जत्रै राष्ट्रिय झण्डा फहराए ।...