सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

चुनावको मुखमा ओमिक्रोनको ‘एक्स ई’ भेरियन्टको त्रास

कोभिडको तेस्रो लहर मत्थर हुँदै गएपनि चुनावी अभियानमा सजकता अपनाउनु पर्ने जनस्वास्थ्यविद्हरुको सुझाव रहेको छ । छिमेकी राष्ट्र भारतमा फेरि कोरोनाको नयाँ भेरियन्ट ‘एक्स ई’ अर्थात् ओमिक्रोनको मिक्सडअप भाइरस फेला...