शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

पाकिस्तानमा पञ्जाबको मुख्यमन्त्रीमा प्रधानमन्त्री शहबाजका छोरा हम्जा निर्वाचित

पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफका छोरा हम्जा सरिफ पञ्जाबको नयाँ मुख्यमन्त्री निर्वाचित भएका छन् ।  पञ्जाब बिधान सभामा पाकिस्तान मुस्लिम लिग (नवाज) का नेता हम्जाले आफ्नो पक्षमा १९७ मत ल्याएर शनिबार...