आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

वडाध्यक्ष रिजालको निधनमा काठमाडौँ महानगरमा  आज शोक बिदा

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनमा आज महानगरमा शोक बिदा दिइएको छ ।  महानगरले जारी गरेको विज्ञप्तिमा शिक्षण संस्थाहरू भने खुला रहने उल्लेख...