सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

राँगोको मार हान्न तीन लाख १५ हजारको बोलकबोल

म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ को भगवती कोत मन्दिरमा आज नवमीका दिन बलि चढाइने सरकारी राँगोको मार हान्न (काट्न) रु तीन लाखको बोलकबोल भएको छ ।  सोमबार भएको कालरात्रिमा खुला बडीबढाऊमार्फत...