शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

अझै दुई महिना डेंगु सङ्क्रमणको उच्च जोखिम

नेपालमा हाल ७५ जिल्लामा ५ हजारभन्दा बढी डेंगुका केस पुष्टि भइसकेका छन् । यसमध्ये सबैभन्दा बढी बागमती प्रदेशमा देखिएका छन् । काठमाडौँ उपत्यकाका अस्पतालमा डेंगुका बिरामीको चाप बढ्न थालेको छ...