शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

विरोध खतिवडाको लगातार जित कायम राख्दै डिनाको निरन्तर पराजय टार्न यस्तो छ गठबन्धनको रणनीति

मकवानपुरबाट पटक पटक पराजित भएकी नेपाली कांग्रेसकी सह–महामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ आगामी निर्वाचनमा पनि प्रतिनिधिसभा सदस्य पदमा प्रत्यक्ष तर्फ उम्मेदवार बन्ने तयारीमा जुटेकी छन् । मकवानपुर–२ मा उम्मेदवारी दिँदै आएकी...