सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

मनास्लु आधार शिविरमा हिमपहिरो, १२ जना घाइते

गोरखाको मनास्लु हिमालको आधार शिविरमा हिमपहिरो गएको छ । पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले मनास्लु आधारशिविरमा हिमपहिरो गएको र सो घटनामा १२ जना घाइते भएको  जानकारी दिए । घाइतेमध्ये तीनजनाको...