आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

पाकिस्तानी पत्रकार हत्याको छानबिन गर्न राष्ट्रसंघको माग

संयुक्त राष्ट्रसंघले पाकिस्तानी पत्रकार अरशद शरीफको हालैको मृत्युप्रति दुःख व्यक्त गर्दै  केन्याका अधिकारीहरुसँग घटनाको गहन छानबिन गर्न माग गरेको दैनिक समाचारपत्र डनले छापेको छ । केन्यामा सोमबार भएको गोली काण्डमा...