बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

प्रवासी नेपाली मञ्च माल्टाको अध्यक्षमा अर्याल

काठमाडौँ । एमाले निकट प्रवासी नेपाली मञ्च माल्टाको दोस्रो राष्ट्रिय अधिवेशनबाट राजु अर्याल (बाबु ) अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । मञ्चको उपाध्यक्षमा कमल पोखरेल, सचिवमा हेमराज भण्डारी, उपसचिवमा शिक्षा घिमिरे...