मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

लमजुङमा सामूहिक भोज खाएका १ जनाको मृत्यु, १८ बिरामी

पोखरा । लमजुङमा सामूहिक भोज खाएकामध्ये १ जनाको मृत्यु भएको छ भने १८ जना बिरामी परेका छन् । सुन्दरबजार नगरपालिका-९ की देवी परियारको अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको हो...