शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नवशिशुलाई किन छ, ‘मायाको अँगालो’ आवश्यक ?

नेपालमा वर्षेनी ८ लाख बढी शिशु जन्मिन्छन् । जसमा ४ हजार ३ सय अवधि नपुगी जन्मेका शिशुको ५ वर्ष नपुग्दै मृत्यु हुन्छ । गर्भावस्थाको ३७ हप्ता पूरा हुनुअघि जन्मिएका नवशिशुको जन्मलाई...