शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँ महानगर भर्सेस व्यवसायी : बागबजार ठप्प !

सवारीको पार्किङको विषयमा काठमाडौँ महानगरपालिकासँग विवाद हुँदा बागबजारका व्यवसायीहरूले पसल नै बन्द गरेर विरोध गरेका छन् । काठमाडौँ महानगरले मोटरसाइकल पार्किङ गरेर राख्न नदिएपछि व्यापारीहरूले तत्कालै वैकल्पिक व्यवस्था गर्न माग...