शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

रविसँग थवाङका सहिद परिवारको गुनासो– नेताहरू राजधानीमा हराउनु भयो, रोल्पा आउने फुर्सद छैन

काठमाडौं । माओवादी सशस्त्र विद्रोहको आधार क्षेत्र रोल्पाको थवाङ पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग सहिद परिवारले माओवादी नेतृत्वप्रति गुनासो राखेका छन् । पार्टीको दस्तावेज, नीति र विचार...