शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

जसपा बैठकमा अध्यक्षद्वयद्वारा प्रस्तुत प्रतिवेदनमाथि छलफल जारी

जनता समाजवादी पार्टी नेपालको राजनीतिक समितिको पहिलो दिनको बैठकमा संघीय परिषद् अध्यक्ष अशोककुमार राई र पार्टी अध्यक्ष उपेन्द्र यादवले प्रतिवेदन पेस गरेका छन् । बैठकमा राईद्वारा प्रस्तुत “मुलुकको वर्तमान राजनीतिक परिस्थिति...