आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

अत्यधिक इन्टरनेट ट्राफिकका कारण नेटवर्कमा असामान्य चाप, सेवा गुणस्तरमा गिरावट

काठमाडौं । इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल (आइस्पान)ले पछिल्लो समयमा अन्तर्राष्ट्रिय इन्टरनेट ट्राफिकमा निरन्तर वृद्धि भएपछि असामान्य चाप खेप्नु परेको बताएकाे छ । साेमबार आइस्पानका अध्यक्ष सुधिर पराजुलीले नेटवर्कमा ब्यान्डविथ क्षमता साँघुरिने समस्या उत्पन्न भएको र...