सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

राशिद खानलाई १० करोड भारु दिने समाचार गलत : रतन टाटा

नयाँ दिल्ली । अफगानिस्तानका क्रिकेटर राशिद खानलाई १० करोड भारतीय रुपैयाँ दिने समाचारको उद्योगपति रतन टाटाले खण्डन गरेका छन् । सोमबार उनको नाममा झुटो समाचार फैलिएपछि टाटा आफैले यसको खण्डन...