बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय

निसीखोला क्षेत्रमा चार दिनदेखि विद्युत वितरण बन्द

ढोरपाटन । जिल्लाको निसीखोला गाउँपालिका क्षेत्रमा चार दिनदेखि विद्युत् वितरण बन्द भएको छ । निसीखोला गाउँपालिका–४ जोगीथुम्कामा रहेको एक सय २० किलोवाट क्षमताको निसीखोला दोस्रो जलविद्युत् आयोजनाको विद्युत् गृहको मेसिन...