बुधबार, ३१ वैशाख २०८२
ताजा लोकप्रिय

‘ड्रागनफ्रुट’ खेतीप्रति इलामका किसान आकर्षित

इलाम । पछिल्लो समय इलाममा किसानको ‘ड्रागनफ्रुट’ (सिउँडी) खेतीप्रति आकर्षण बढ्दै गएको छ । मनग्य आम्दानी हुने भएपछि परम्परागत खेती छाडेर उनीहरु व्यावसायिक ड्रागनफ्रुट खेती गर्न थालेका छन् ।  ...