मङ्गलबार, ३० वैशाख २०८२
ताजा लोकप्रिय

पूर्व मुख्यसचिव शाक्यको अन्त्येष्टि

पाटन । पूर्वमुख्यसचिव तीर्थमान शाक्यको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । गत बुधबार ग्वार्कोस्थित बिएण्डबी अस्पतालमा निधन भएका शाक्यको बौद्ध धर्म परम्पराअनुसार आज दिउँसो साढे एक बजे शङ्खमूलस्थित आर्यघाटमा...