शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

माउण्टेन एयरको हेलिकप्टर आकस्मिक अवतरण

सुर्खेत– सुर्खेतबाट डोल्पाका लागि उडेको माउण्टेन एयरको नाइनएन–एएलडी हेलिकप्टर खराब मौसम भएपछि स्थानीय बारुदथानमा आकस्मिक अवतरण गरिएको छ । आज बिहान हुम्लाबाट सुर्खेत पुगेर सुर्खेतमा  इन्धन भरेर पुनः सुर्खेतदेखि डोल्पा...