मौसम पूर्वानुमान महाशाखाले आजको मौसमको पूर्वानुमान जारी गरेको छ । मंगलबार महाशाखाले जारी जारी गरेको पूवानुमानका अनुसार पूर्वी पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । महाशाखाका...