सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

स्थानीय सरकारको एकीकृत मूल्यांकनः नीलकण्ठ उत्कृष्ट, सोनमा सबैभन्दा कमजोर

काठमाडौँ । नेपालमा संघीय शासन प्रणालीको सुरु भएको सात वर्ष भइसक्यो ।  ‘गाउँगाउँमा सिंहदरबार’ पुर्‍याउने र राज्यको स्रोत–साधनमा आम नागरिकको पहुँच स्थापित गर्ने संवैधानिक परिकल्पनाका साथ ७५३ वटा स्थानीय सरकारहरू क्रियाशील छन्...