बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

दैजी–छेला औद्योगिक क्षेत्रको प्रगति : शिलान्यासको २ वर्षपछि बल्ल सम्पर्क कार्यालय

धनगढी । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन १० गते कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिका– २ स्थित दैजी–छेला औद्योगिक क्षेत्रको शिलान्यास गरे । शिलान्यासको २ वर्षपछि सरकारका उद्योग वाणिज्य...