आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

आईसीसी यू–१९ विश्वकप : सुपर सिक्समा आज बङ्गलादेश नेपालबिच प्रतिस्पर्धा

काठमाडौँ । आईसीसी यू–१९ विश्वकपको सुपर सिक्समा आज बङ्गलादेश र नेपालबिच प्रतिस्पर्धा हुने भएको छ । दक्षिण अफ्रिकाको मनगंग ओभलमा हुने यी दुई टिमबीचको खेल नेपाली समयअनुसार दिउँसो १ः४५ बजेदेखि...