बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
घर फर्किए हिरोहरू, तस्बिरमा हेर्नुहोस्
फोटोफिचर

घर फर्किए हिरोहरू, तस्बिरमा हेर्नुहोस्

शुक्रबार, १९ फागुन २०७९

काठमाडौँ । आईसीसी यू–१९ विश्वकप एसिया छनोटमा च्याम्पियन बनेको नेपाली यू–१९ टोली शुक्रबार साँझ स्वदेश फर्किएको छ । एसिया छनोट अन्तर्गतको अन्तिम खेलमा यूएईलाई हराउँदै विश्वकपमा पुगेको नेपाली टोली आज स्वदेश फर्किएको हो ।  उनीहरुलाई नेपाल क्रिकेट संघका पदाधिकारी तथा क्रिकेट समर्थकहरुले विमानस्थालमा स्वागत गरेका थिए ।

नेपालले बिहीबार भएको अन्तिम तथा निर्णायक खेलमा यूएईलाई ७ रनले हराउँदै नेपाल विश्वकपमा पुगेको थियो । नेपालले जितको लागि दिएको १९२ रनको विजयी लक्ष्य पछ्याएको युएईले ४८ ओभरमा १८५ रनमा अलआउट भयो । नेपालका बलर दीपेश कँडेलले ४७ औं ओभरमा तीन विकेट लिँदै नेपाललाई जित दिलाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया