सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

बाइपोलर डिसअर्डरसँग हनी सिंहको लडाइँ, सात वर्षसम्म घरभित्रै बन्द रहेको खुलासा

मुम्बई । भारतीय गायक तथा र्‍यापर यो यो हनी सिंहले आफ्नो स्वास्थ्य र निजी जीवनबारे एउटा अचम्मको खुलासा गरेका छन्। एक पोडकास्ट अन्तर्वार्तामा उनले बाइपोलर डिसअर्डर र कडा औषधिको साइड इफेक्टका...