काठमाडौँ । नेपाल ट्रेड युनियन कांग्रेस (एनटीयूसी)ले श्रमिमको न्यूनतम पारिश्रमिक ३५ हजार पुर्याउनुपर्ने निष्कर्ष निकालेको छ । युनियनको राष्ट्रिय परिषद् बैठकले यस्तो निष्कर्ष निकालेको महासंघका अध्यक्ष योगेन्द्र कुँवरले जानकारी दिए...