बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

अघि बढ्यो लमजुङ दरबारको पुनर्निर्माण

लमजुङ। निर्माण अलपत्र परेको १५ महिनापछि लमजुङ दरबारको पुनर्निर्माण अघि बढेको छ। लमजुङ बेँसीसहर नगरपालिका-३ गाउँ सहरस्थित समुद्री सतहबाट एक हजार ४४५ मिटर उचाइमा अवस्थित लमजुङ दरबारको पुनर्निर्माण एक हप्ताअघिदेखि...