शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पर्यटन प्रवर्द्धनका लागि बन्दीपुरमा सिसाको पुल

बन्दीपुर । गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा सूचीकृत छ बन्दीपुर । गण्डकी प्रदेश सरकारले बन्दीपुरलाई पर्यटकीय गन्तव्यका रुपमा पहिचान गरेको छ ।  पृथ्वीराजमार्गको डुम्रे बजारदेखि सात किलोमिटर उकालो...