शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

भक्तपुरमा राष्ट्रका लागि दुई घण्टे अभियान सुरु

भक्तपुर । भक्तपुरलाई सफा, सुन्दर र यहाँको नदीलाई सफा राख्ने उद्देश्यले हनुमन्ते सफाइ अभियानले राष्ट्रका लागि दुईघण्टे अभियान सुरु गरेको छ । आजबाट सुरु भएको अभियान हरेक शनिबार सञ्चालन हुने...