शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कालिन्चोक दर्शनले बोलायो साधारण सभा, हकप्रदबारे छलफल गर्ने

काठमाडौँ । कालिन्चोक दर्शनले लाभांश विनै साधारण सभाको आह्वान गरेको छ । कम्पनीले यही पुस २६ गतेका लागि साधारण सभा आह्वान गरेको हो । काठमाडौँको तीनकुनेमा हुने साधारण सभाको एजेन्डामा...