बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रेस सेन्टर दोलखाको नयाँ नेतृत्व चयन

दोलखा । नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपाल दोलखाको जिल्ला अध्यक्षमा अबिरल बस्नेत चयन भएका छन्।  शनिवार सदरमुकाम चरिकोटस्थित हाम्रो रेडियोको सभाहलमा सम्पन्न प्रेस सेन्टरको छैठौं जिल्ला साधारण सभाले...