आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

भारतले गर्‍यो अहिलेसम्मकै ठुलो रकेट प्रक्षेपण

काठमाडौं । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इसरोले हालसम्मकै ठूलो रकेट एलभीएम–३ प्रक्षेपण गरेको छ । बीबीसीका अनुसार आइतवार प्रक्षेपण गरिएको रकेटमार्फत भारतले ३६ वटा भूउपग्रह सफलतापूर्वक अन्तरिक्षमा पठाएको हो । ...