सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

फ्राइडे रिलिज : देशभर अरुण र शुभेच्क्षाको ‘प्रेमा’

काठमाडौँ । फ्राइडे रिलिज अन्तर्गत शुक्रबारदेखि देशभर फिल्म ‘प्रेमा’ प्रदर्शनमा आएको छ । यो मितिमा अन्य नेपाली फिल्म प्रदर्शनमा नआउँदा ‘प्रेमा’ले एकल प्रदर्शन अवसर पाएको हो । यद्यपि, देशभरका हल...