बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अन्य मन्त्रीले मेरो जति काम गरे देश बन्न समय लाग्दैन : खानेपानी मन्त्री खान

काठमाडौँ । खानेपानी मन्त्री अब्दुल खानले आफूले गरेको जति काम अन्य मन्त्रालयले गर्ने हो भने देश बन्न समय नलाग्ने बताएका छन् ।  आज सिंहदरबारभित्र ४ स्थानमा सार्वजनिक खानेपानीको धारा...