शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

सामाजिक कथामा बन्यो ‘केशरी’

काठमाडौँ । सामाजिक कथामा टेलिचलचित्र ‘केशरी’ निर्माण भएको छ । सेलिब्रेटी नेपालको प्रस्तुति रहेको टेलिचलचित्रका लेखक तथा निर्देशन उत्तम अधिकारी हुन् । टेलिचलचित्रको मुख्य भूमिकामा कलाकार आशा भुसाल रहेकी छन् ।  ...