सामाजिक कथामा बन्यो ‘केशरी’
काठमाडौँ । सामाजिक कथामा टेलिचलचित्र ‘केशरी’ निर्माण भएको छ । सेलिब्रेटी नेपालको प्रस्तुति रहेको टेलिचलचित्रका लेखक तथा निर्देशन उत्तम अधिकारी हुन् । टेलिचलचित्रको मुख्य भूमिकामा कलाकार आशा भुसाल रहेकी छन् ।
नारी बेदनाको कथा उठाएको टेलिश्रृखलाकोलाई रघुनाथ सापकोटाले बनाएको हुन् । ‘केशरी’मा आशाको अलावा लक्ष्मीनाथ तिमल्सिना, विनय राज पौडेल, प्रदीप सिंह थापा, करुणा श्रेष्ठ, चण्डिका बस्नेत, रेशम फिरिरी, सुरज अधिकारी, समीर खनाल, स्मृति बस्नेत, डिम्पल खरेल, विष्णु रोक्का लगायतका कलाकारको अभिनय छ ।
टेलिचलचित्रको छायाङ्कन एलेक्स पुडासैनीले गरेका हुन् भने सम्पादन बन्दे प्रसादको रहेको छ । ‘केशरी’ छिट्टै राष्ट्रिय टेलिभिजनबाट प्रसारणको तयारी भइरहेको निर्माता सापकोटाले बताए ।
‘केशरी’ले गाउँले जन जीवनको यथार्थ कथा बोल्ने लेखक तथा निर्देशक अधिकारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कञ्चनपुर जिल्ला अदालत : मुद्दा फछ्र्यौटमा सुधार
-
आश्रम आश्रित बालबालिकाको शिक्षा र उद्धार तथा पुनःस्थापनाका लागि सहकार्य
-
औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी
-
कमैया मुक्तिको २६ वर्ष : समस्या जहाँको त्यहीँ, पुर्जा छ, स्रेस्ता छैन
-
आज यी ५ प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण