शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

भ्यालेन्टाइन मूडमा बसन्त चौधरी, काव्ययात्राको पुनः थालनी

काठमाडौं । प्रेमको प्रतिक गुलाबको फूलको ब्याच लगाएका दर्शक । अधिकांश प्रेमिल रंगको पोशाकमा सजिएका छन् । खचाखच भरिएको काठमाण्डौको मण्डला थिएटरभित्रको शितल वातावरण, रंगहरुको कलात्मक समायोजन र फूलहरुको सजावटले...