कोरोनाविरुद्ध बसन्त चौधरीले रचे यस्तो गीत (भिडियो सहित)
बुधबार, १२ चैत २०७६, २० : ४५
काठमाडौं– कोरोनाभाइरसको महामारीविरुद्ध साहित्यकार तथा उद्योगपती बसन्त चौधरीद्वारा रचित गीत सार्वजनिक भएको छ ।
कोरोनाविरुद्ध सचेत र सुरक्षित रहन आह्वान गर्दै ‘एकजुट भएर यो महामारीसँग हामी लड्न सक्छौं’ बोलको गीत सार्वजनिक भएको हो । चौधरीले रचना गरेको गीतमा जेम्स प्रधानको संगीत रहेको छ ।
गीतमा रामकृष्ण ढकाल, बबिन प्रधान, सुवानी मोक्तान, प्रीति कौर, भीम तुलाधर, विश्व नेपाली, धर्मेन्द्र सेवान, राज सागर, प्रलीन र मीना निरौलाको स्वर रहेको छ ।
सिजी इन्टरटेनमेन्टले निर्माण गरेको भिडियोलाई विक्रम श्रेष्ठले छायांकन गरेका छन् भने स्नेहा शर्माको सहयोग, अनिल तण्डुकारको सम्पादन र राजेन्द्र शलभको संयोजन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रात्रिकालिन यातायात विस्तार गर्ने काठमाडौँ महानगरको योजना
-
भैरहवाका क्रियाशील पत्रकार अरुण ज्ञवालीको ५४ वर्षको उमेरमा निधन
-
एमाले संविधान पुनरावलोकन कार्यदलको बैठक बस्दै
-
काठमाडौँ महानगरले बाइक एम्बुलेन्स चलाउने, १० प्रतिशत निःशुल्क उपचारमा कडाइ
-
काठमाडौँ महानगरले निःशुल्क पिउने पानी बुथ बनाउने, सार्वजनिक शौचालयको अवधारणा
-
के छ काठमाडौँ महानगरको नीति तथा कार्यक्रममा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण