शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

सहपाठीमाथि स्कुलभित्र गोली चलाउने किशोरले हत्याको सूची बनाएको खुलासा

सहपाठीमाथि कक्षाकोठा भित्रै गोली चलाउने सर्बियाका एक किशोरले आक्रमणका लागि केही हप्ता अघिदेखि योजना बनाएको र मार्ने व्यक्तिको सूचीसमेत बनाएको खुलासा भएको छ ।  यसबारे प्रहरीले जानकारी दिएको हो । ...