शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

सांसदहरू भाग्न थालेपछि ई–हाजिरीको व्यवस्थाबारे छलफल

काठमाडौँ । हाजिर गरेर हिँड्ने प्रवृत्ति हाबी भएको भन्दै कार्य व्यवस्था परामर्श समितिको बैठकमा इलेक्ट्रिक हाजिरीको व्यवस्थाका बारेमा बैठकमा छलफल भएको छ । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली काँग्रेसका सांसद...