मङ्गलबार, १५ फागुन २०८०
ताजा लोकप्रिय

बेगनासतालमा एक युवक मृतावस्थामा फेला

लेखनाथ ।  पोखरा–३१ लेखनाथ अलैँची कुनास्थित बेगनासतालमा गए राति एक युवा मृतावस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता श्रवणकुमार विकले प्यूठान  मलरानी गाउँपालिका–४...