काठमाडौँ । समुदायको शक्ति भन्ने विश्वव्यापी नाराका साथ आज होमोफोबिया, बाइफोबिया र ट्रान्सफोबिया विरुद्धको अन्तर्राष्ट्रिय दिवस २०२५ मनाइएको छ । मितिनी नेपालको आयोजनामा काठमाडौँमा विशेष कार्यक्रमको आयोजना गरिएको हो । सन्...