शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

यशस्वी बुक अवार्डका लागि पुस्तक आह्वान

काठमाडौँ । कलिङ्ग साहित्य महोत्सवले २०८० देखि १५ विधामा १५ लेखकलाई  नेपाल यशस्वी पुस्तक पुरस्कार प्रदान गर्ने भएको छ । काल्पनिक र गैरकथा, कविता, अनुवाद, व्यापार र रणनीतिक मामिलासम्बन्धी, वातावरणीय, जीवनी...