बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
फोटो फिचर

मनमोहक मार्फा (तस्बिरहरू)

सोमबार, २९ वैशाख २०८२, १८ : १०
सोमबार, २९ वैशाख २०८२

मुस्ताङ । मुस्ताङको पर्यटकीय गाउँ मार्फा । ऐतिहासिक गाउँ मार्फामा पछिल्ला वर्षहरुमा पर्यटकको भीड लाग्छ । खासगरी स्थानीय भेषभुषामा सजिएर तस्विर खिच्ने र स्थानीय उत्पादन कोशेलीका रूपमा खरिद गर्नेहरू निकै बढेका छन् ।

मार्फा स्याउको राजधानीका रूपमा पनि परिचित छ ।

09-910-1011-1112-1213-1314-14

01-102-203-304-405-506-607-708-8

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रकाश ढकाल
प्रकाश ढकाल
लेखकबाट थप