बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

सगरमाथा आरोहण गरेका भूतपूर्व गोर्खा सैनिक बुढा मगर बेलायतमा सम्मानित

लन्डन । दुवै खुट्टा गुमाएका सगरमाथा आरोहण गरेर कीर्तिमान कायम राख्न सफल भूतपूर्व गोर्खा सैनिक हरिबहादुर बुढा मगर बेलायतमा सम्मानित भएका छन् । उनले शुक्रबार दिउँसो सगरमाथा आरोहण गरेका थिए...