शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतमा हुने २१ औं गोर्खाकपको तयारी पूरा

लन्डन । बेलायतवासी नेपाली समुदायकै सबैभन्दा ठूलो फुटबल प्रतियोगिताको रूपमा स्थापित गोर्खाकपको २१ औं संस्करण यही मे २८ तारिख आइतबार  हुँदैछ ।  करिब ६ हजार दर्शकहरुको सहभागिता हुने अपेक्षा...