शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

स्कुल विभागमा ओली–प्रचण्डको अडान कायमै, सहमति जुटाउन बालुवाटारमा छलफल

काठमाडाैं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ छलफलमा जुटेका छन् ।  स्कुल विभागमा विवाद कायमै रहेपछि त्यसमा सहमति जुटाउन अध्यक्षद्वयबीचमा बालुवाटारमा छलफल भइरहेको...