काठमाडौँ। दैनिक जिन्दगीमा हामी कैयौँ मानिसहरूलाई भेट्छौँ। कोही हामीलाई देखेर साँच्चै खुसी हुन्छन्, कोही चाहिँ औपचारिकताका लागि वा कुनै उद्देश्यका लागि मुस्कुराउँछन्। यस्तो अवस्थामा, अर्को व्यक्तिको मुस्कान साँचो हो कि केवल नाटक...